radha chamling  (383 views)
radha hasn't updated their status in a while...

Age

25

Location

dharan, Nepal

Birthday

May 27
 
Advertisement

Info

Age

25

Birthday

May 27

Location

dharan, Nepal

 

About Me


hi5 Games

Play hi5 Games

radha hasn't played any games recently.

hi5 Gifts

Give a Gift    Get hi5 Coins    View all

radha has no unwrapped gifts.
 

Comments | View All Entries

Leave a comment for radha

Jun 10 10:06 AM
 
hi radha
 
May 22 5:35 AM
 
Many Many ! Happy Returns Of the Day! HAppy Birthday !
 
 
 
Apr 1, 2008 4:53 AM
 
So Sweet is ur SMILE???
Hello Radha! Didi Sanchai Hunuhuncha ani ! But You know ....
so Sweet is ur STYLE???
so Sweet is ur VOICE???
so Sweet is ur EYE?????
see .......how Sweetly I LIE.
Happy April Fool Day!
 
 
Jan 17, 2008 9:32 PM
 
hi radha how ur u ?
 
 
Oct 14, 2007 2:30 AM
SAGAR says:
 
thankx for the add me
hi im also chamling rai (lefongchha)
and how about u pls, tell me
शुभकामना ! शुभकामना !! शुभकामना !!!
वडा दशैको शुभकामना ! शुभकामना !! शुभकामना !!!
दिर्घ, शान्ति र चएन शुखले छावस
परिवार जनमा सधै सधै सुख शान्ति रहोस ।
हरपल हरक्षण परिवार एकैसाथ रहुन
नटूटॉस , नछुटॉस माया र ममता सधैलाई ।
कहिले महसुस नहोस एक्लोपन मनमा
माया छ जहा त्यहि छ जीवन ।
फुलो फलोस तिम्रो परिवार सुखमा
दु:खले कहिलै प्रवेश नपावस ।
शान्ति छावस ! शान्ति छावस !!शान्ति छावस !!!
मान्यजनको आशि़सले पुरा होस कामना
दु:खका दिनले कहिलै बास नपावस तिमीमा ।

शुभकामना ! शुभकामना !! शुभकामना !!!

याद आयो भने आँखा बन्द नगर्नू, भेट भएन भने पनि दु:ख नमान्नू, हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन, तर मित्रताको ढोका भने कहिले बन्द नगर्नू ।

टिका होस निधारमा, जमरा होस कानमा, सुख होस परिवार मा, शान्ती होस देशमा , दसैंमा खुशी को बास होस सत्रुको नाश होस, हरेक परिक्षा मा पास होस, सुन चान्दी को रास होस हातमा , पुरा होस मनोकामना , यही छ विजया दशमी २०६४ को शुभकामना ।
 
Oct 13, 2007 4:43 AM
 
May this deshara and Tihar grant and bring ...
Shanti,
Shakti,
Sampati,
Swarup,
Saiyam,
Saadgi,
Safalta,
Samridhi,
Sanskar,
Swaasth,
Sanmaan,
Saraswati,
aur SNEH IN YOURS LIFE !
SHUBH DASHERA AND TIHAR !
 
This item has been blocked and cannot be viewed. The user who posted this item has been blocked due to abuse of the hi5 Terms of Service.
 
This item has been blocked and cannot be viewed. The user who posted this item has been blocked due to abuse of the hi5 Terms of Service.
 
This item has been blocked and cannot be viewed. The user who posted this item has been blocked due to abuse of the hi5 Terms of Service.
 
Aug 20, 2007 12:12 AM
prem says:
 
hi
k cha
 
Jul 15, 2007 11:47 PM
prem says:
 
hi
 
 
 
Apr 21, 2007 2:35 AM
 
What Radha Means
R is for Relaxed

A is for Articulate

D is for Delightful

H is for Healthy

A is for Animated
 
Apr 14, 2007 8:40 AM
 
नयाँ बर्ष २०६४ साल को पावन आवसर मा शुभकामना साथै हजुरहरु ले आटेका सोचेका चाहेका हर मनका इच्छाअकान्क्षा
 
Apr 7, 2007 4:12 AM
 
नव वर्ष २०६४ सालको पावन अवसरमा तपाईंको ब्यक्तिगत सुख्, शान्ति, समृद्धी, दिर्घायु, सुस्वास्थ्य, भाग्यबृदी, सफलता एवम उत्तोरतर प्रगतिको कामना गर्दछु साथै श्री परमेश्वोर ले हजुरको हरेक दु:ख्-कष्ट ,समस्या एवम् बिषम परिस्थिती सँग सामना गर्न सक्ने दैबिक शक्ती प्रदान गरुन् भनि श्री पशुपतिनाथ सँग प्रार्थना गर्दछु । नव वर्ष २०६४ को सुर्यदोय को आगमन सँगै देशमा रहेको अशान्ति, दुख् कस्ट, बैमानश्यता, आंतक, भोकमरी, गरिबी, भ्रष्टचार, र पछौटेपनको अन्त्य होस् एवम् समृद्धिशालि, शक्तिशाली, शान्तिभुमी, विकसीत, सफल नयाँ नेपालको निर्माण होस् भन्ने कामना गर्दछु । अन्त्यमा, तपाईंका विगतका बर्षहरुमा भएका कमि कमजोरी, त्रुटी , दुख् कस्ट, र विषम परिस्थितिलाई औल्याउँदै आगामी नव वर्ष २०६४ लाई जीवनकै सफल एवम महत्तोपूर्ण वर्षको रुपमा अँगाल्न सक्नुहोस् भन्ने कामना गर्दछु । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन । जय न््रश! जय नेपाल


Myspace Graphics


Title
body