पिताको जन्म दिवशको पुनीत अवसरमा पितालाई मेरो सुस्वास्थ्य दीर्घायु अनि उत्तरोत्तर प्रगतिको असीम कामना सुनाई दिनु है ! अनि अरुलाई सम्झना नमस्ते ! अनि तिम्रो अध्ययन कस्तो प्रकारले चल्दै छ ? आशा छ राम्रो होला ! काका कान्छा
बेटी (युमा) भावना म धेरै खुशी छू !हाई ५ खाता खोलेछौ अनि काकालैनी एड गरेछौ !साधुबाद ,तिमीलाई !यसरी काका लाई सम्झेकिमा !म सुख दुःख जिउँदै छू प्रदेशमा, तिमी पनि अव त ठुली भएर निकै पढ़ी सक्यौ अनि ज्ञानी पनि बनी सकेछौ !यो प्रसन्नता भन्दा अरु ठुलो मेरो खातिर के हुन्छ र?? बस टाढा रहेको काकालाई यसरी नै सम्झिनु म नि सम्झुला !तिम्रा नयाँ नयाँ दर्पण हरु पनि राख्दै जानू है! माता लाई पितालाई मेरो नमस्ते तिमी अनि दीदी दाजुलाई शुभ आशिर्बाद ! बस तिम्रो काका तुलचन