I edited my profile at www.hostdrjack.com nothing that interests, except who find me interesting
आमा भन्दै रुन पाउ बिराउदा बाटो
मुटु दुख्दा छुन पाउ एक मुठी माटो
छाती माथि रोपेको छु फर्फराउने झन्डा
मैले टेक्ने जमिन ठुलो आफ्नै प्राण भन्दा
सिर माथि माटो राख्ने आमाको त्यो अर्ती
आत्मा भन्दा निकै प्यारो म जन्मेको धर्ती
आमा भन्दै रुन पाउ बिराउदा बाटो
मुटु दुख्दा छुन पाउ एक मुठी माटो
माटो सँग मुटु साट्नु मेरो महान धर्म
स्वदेशको सपुत भन्दा नहोस् मलाई शरम
चन्द्र सुर्य झल्मलाउछ सधैं मुटु भित्र
ढुक्ढुकिमा सल्बलाउछ आमा तिम्रै चित्र
आमा भन्दै रुन पाउ बिराउदा बाटो
मुटु दुख्दा छुन पाउ एक मुठी माटो
"The height of a great man is reached and kept not by the sudden flight but toiling hard upward while their companion slept" "Ma mare pani mero des Banchirahosh" "Jaya Nepal" "Think not what nation has given to you but what you have givrn to the nation
FOUR Seasons fill the measure of the year; There are four seasons in the mind of man: He has his lusty Spring, when fancy clear Takes in all beauty with an easy span: He has his Summer, when luxuriously Spring’s honey’d cud of youthful thought he loves To ruminate, and by such dreaming high Is nearest unto heaven: quiet coves His soul has in its Autumn, when his wings He furleth close; contented so to look On mists in idleness—to let fair things Pass by unheeded as a threshold brook. He has his Winter too of pale misfeature, Or else he would forego his mortal nature.
RAJAN ,jasle ma mare pani mero desh... bhanchha,usaiko lagi देश जनताको नाम हो जनता सङ्घर्षको नाम हो सङ्घर्ष बलिदानको नाम हो बलिदान मुक्तिको नाम हो मुक्ति देशको नाम हो तिमी जुनसुकै नाम चुन जनता, सङ्घर्ष, बलिदान वा मुक्ति सबै प्रेमको नाम हो प्रेम अर्थात् देशको नाम हो देश अर्थात् समानताको नाम हो समानता अर्थात् प्रगतिको नाम हो प्रगति अर्थात् न्यायको नाम हो न्याय अर्थात् देशको नाम हो तिमी जुनसुकै नाम चुन प्रेम, समानता, प्रगति वा न्याय सबै स्नेहको नाम हो स्नेह अर्थात् देशको नाम हो देश अर्थात् जनताको नाम हो जनता अर्थात् सङ्घर्षको नाम हो सङ्घर्ष अर्थात् बलिदानको नाम हो बलिदान अर्थात् मुक्तिको नाम हो मुक्ति अर्थात् देशको नाम हो देश अर्थात् चेतनाको नाम हो चेतना अर्थात् एकताको नाम हो एकता अर्थात् अठोटको नाम हो अठोट अर्थात् युद्धको नाम हो युद्ध अर्थात् देशको नाम हो तिमी जुनसुकै नाम चुन चेतना, एकता, अठोट वा युद्ध सबै जीवनको नाम हो जीवन अर्थात् देशको नाम हो देश अर्थात् शोषित्-पीडित जनताहरूका पक्षमा लड्ने वीर योद्धाको नाम हो योद्धा अर्थात् अधिकांश देशवासीहरूलाई प्यारो लाग्ने एउटा साहसी बन्दुकको नाम हो बन्दुक अर्थात् त्यसको नालमा सिउरिएको एउटा रातो गुलाबको फूलको नाम हो रातो गुलाबको फूल अर्थात् देशको नाम हो
k cha mula k gardei ho... ani life ta yestai ho yaar .... khali erase garna khojcha yaar... बिजयदशमी तथा शुभ दीपवलीको हार्दिक शुभकामना विजयाद्शमीले हामी सबै को सुख र शान्ति ल्याउन सकोस् यही मेरो शुभकामना छ ani k ho yeso email id chahiyo ...ani aru kura tehi garaula hai ta.... just catch the glory on urs palm man.... tata
oe k ho rajan bhaiya.khub moj garidai chha jasto chha ni.kati jodle haseko mero kan nai dukhyo.maile hoina timile chahi indian hero ko photo rakeko jasto chha.beach ma dherai najanu eye kamjor hunchha.........hehehehe
Girly Comments & Graphics
HAVE A GR8 VACATION RAJAN